Weather Alert: There will be maximum rainfall for about 3 to 4 days In almost all part of Nepal so, stay safe, share information, help each other and take care
हिजो देखि भैरहेको भारी बर्षाको कारण नेपालको विभिन्न ठाउको खोला नहरहरुमा पानी बढिरहेको छ र बाढी आउने सम्भावना बढी छ भने इटहरी, काठमाडौंको कलङ्की र नख्खु लगायतको ठाउँमा flood पसिसकेको छ!